गण्डकीका मुख्यमन्त्रीले मागे विश्वासको मत



न्युज अफ नेपाल , पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार पोखरेलले आज विश्वासको मत मागेका हुन् ।

निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रतिपक्ष दलको गठबन्धका तर्फबाट पोखरेल जेठ २९ गते मुख्यमन्त्री बेनका थिए ।

प्रतिक्रिया दिनुहोस्