उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै



न्युज अफ नेपाल , काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित नेताहरुलाई भने बोलाइएको छैन ।

यो समूहले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको छ । बैठकमा निर्वाचन आयोगको निर्णय, लुम्बिनी प्रदेश सरकार लगायतबारे छलफल हुने राईले बताए ।

प्रतिक्रिया दिनुहोस्