कोरोनाबाट वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. आइएल आचार्यको निधन



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा.आइएल आचार्यको निधन भएको छ ।

संक्रमणपछि मुटुमा समस्या देखिएका डा. आचार्यको ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा निधन भएको हो । संक्रमण पुष्टि भएसँगै डा. आचार्य वैशाख १८ गतेदेखि स्टार हस्पिटलको आईसियू कक्षमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्