एमालेका २८ सांसद जसले दिएनन् ओलीलाई विश्वासको मत (नामावलीसहित)



न्युज हफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बहुमत गुमाएका छन् । यससँगै उनी स्वतः पदमुक्त पनि भएका छन् । नेकपा एमालेका १२१ जना सांसद रहेको नेता माधव कुमार नेपाल पक्षका सांसदहरु समेतले प्रधानमन्त्री ओलीलाई मत दिएनन् ।मत नदिने नेता नेपालसहित प्रत्यक्षतर्फ २० र समानुपातिक तर्फ ८ जना सांसद रहेका छन् ।

प्रधानमन्त्रीलाई मत नदिने सांसदहरु

माधवकुमार नेपाल

जीवनराम श्रेष्ठ

नारायण खतिवडा

घनश्याम भुसाल

गोकर्ण विष्ट

सोमप्रसाद पाण्डे

योगेश भट्टराई

झलनाथ खनाल

पवित्रा निरौला खरेल

भवानी खापुङ

जयकुमार राई

यज्ञराज सुनुवार

गणेश पहाडी

विरोध खतिवडा

कृष्णलाल महर्जन

मेटमणी चौधरी

झपट रावल

भीमवहादुर रावल

दिपकप्रकाश भट्ट

सुरेन्द्र पाण्डे

रामकुमारी झाँक्री

सरला यादव

पुष्पाकुमारी कर्ण

कल्याणी खड्का

निरादेवी जैरु

कलिला खान

लक्ष्मीकुमारी चौधरी

मुकुन्द न्यौपाने

 

प्रतिक्रिया दिनुहोस्