सैलुङ गाउँ चिनाउनगीत



काठमाडाै। 

गाउँ चिनाउने उद्देश्यका साथमेरो शैलुङ गाउँबोलको गीत सार्वजनिकभएको छ। गीतमा रचना रिमालको स्वर, तेजेन्द्र गुरुङको संगीत र प्रेम गुरुङको शब्द छ।

गीतचलचित्रविकास बोर्डकाअध्यक्षदयारामदाहाल, चलचित्रपत्रकार संघका सचिव रघुनाथ सापकोटा, निर्देशकशोभित बस्नेत, कलाकार शेरबहादुर तामाङ, निर्देशकखिल गुरुङ, गायक राज सागरलगायतको आतिथ्यतामाहालै राजधानीमाआयोजित एक समारोहबीचम्युजिक भिडियोसहित सार्वजनिकगरिएको हो।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको म्युजिक भिडियोमापुनम गुरुङ, उर्मिला गुरुङ र प्रेम गुरुङ फिचर्ड छन्। भूपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोमा रविनथापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ। त्यसै गरी, सरस्वतीधिमाल र नेसन सुस्लिङको कोरियोग्राफी छ। म्युजिक भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्यब च्यानलबाट सार्वजनिकगरिएको हो।

प्रतिक्रिया दिनुहोस्