अनेरास्ववियुले प्रतिगमनविरुद्ध नारायणहिटी दरबारअगाडि प्रदर्शन



प्रतिगमनविरुद्ध जुत्ताको प्रतिकार  अनेरास्ववियुले प्रतिगमनविरुद्ध नारायणहिटी दरबारअगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रधानमन्त्री केपी ओलीको पुतलामा जुत्ता हान्न कोशिस गरिएको थियो । जुत्ता लिएर प्रदर्शन गर्दै एक प्रदर्शनकारी । तस्वीर :अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्