प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा टुङ्गो लगायो अध्यक्ष र सचिव, को कहाँ ? (विवरणसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुँगो लगाएको छ । ६८ जिल्लामध्ये ३५ जिल्लामा पूर्वमाओवादी समूहका र ३३ जिल्लामा पूर्वएमाले समूहका छन् ।

यस्तै, अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति विद्या देवि भण्डारीले गत ५ पुसमा प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुुई समूहमा विभाजित भएको थियो ।

को कहाँ ?

प्रतिक्रिया दिनुहोस्