रसुवामा २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं । रसुवामा आज २३ औं भूकम्प सुरक्षा दिवस ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित मनाइँदै छ । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

तस्वीर : सरस्वती न्यौपाने

    

प्रतिक्रिया दिनुहोस्