काठमाडौंका सिडिओलाई कोरोना संक्रमण


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर रिपोर्टमा दाहाल र उनकी पत्नीमा कोरोना पोजिटिभ देखिएको हो । कोरोना संक्रमित उनीहरु हाल होम आइसोलेसन बसेको जनाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।