१ मिनेट पढाइ A− A A+ पढ्ने मोड ० शेयर न्युज अफ नेपाल,काठमाडौं । आज थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

तपाईंको विचार लेख्नुहोस्