आज थप ११७० जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५५ हजार नाघ्यो


न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

हालसम्म ३९ हजार ५७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै २६० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८७९ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।