काठमाडौं महानगरका मेयर शाक्यले जिते कोरोना


न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । शनिबार दोस्रो  पटक परीक्षणका लागि स्वाब दिएका मेयर शाक्यको आईतबार नेगेटिभ रिपोर्ट आएको हो ।

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होटल सोल्टीको आइसोलेशनमा बसेका थिए । केही दिनपछि मेयर शाक्य नियमित काममा फर्कने बताईएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।