राजधानीमा एकाबिहानै बिष्फोट एक महिला घाईते


काठमाडौं। कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ । । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ग्यास लिक भएर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।