न्युज अफ नेपाल, काठमाडौँ ।
काठमाडौंसँगै जोडिएको धादिङ जिल्ला केन्द्रविन्दु भएर बुधवार दिउँसो भूकम्पको धक्का महसूस भएको छ ।
राष्ट्रिय भूकम्पीय केन्द्रका अनुसार बुधवार दिउँसो ३ः४८ मिनेटमा जिल्लाको निलकण्ठ क्षेत्रमा ४.० म्याग्निट्युडको भूकम्पको धक्का महसूस गरिएको हो ।











प्रतिक्रिया