न्युज अफ नेपाल, काठमाडौँ ।
आज थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३३ हजार ८८२ उपचारपछि निको भएका छन्।











प्रतिक्रिया