नेकपाको स्थायी समिति बैठक साउन ४ सम्मकालागि स्थगित


काठमाडौ । आन्तरिक बिवादमा भुमरीमा परेर संकट तर्फ उन्मुख हुदै गएको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक साउन ४ गते सम्मकालागि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गर्दै आएका अर्का अध्यक्ष तथा बरिष्ठ नेता माधवकुमार नेपाल समुहले अडान नछोडेपछि पार्टी भित्र अहिले प्रतिष्ठाको लडाई शुरु भएको छ ।
दुवै पदबाट राजिनामा नदिने अडानमा रहेका ओली समुह नगलेपछि बिवावले उग्र रुप लिदै आएको छ । सोही कारण स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।