संसद बैठकः शोक प्रस्ताव पारितपछि स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।
प्रतिनिधिसभाको आज बुधबारको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ। कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित बैठक स्थगित भएको हो।

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजे बस्नेछ। यस्तै, राष्ट्रियसभा बैठक पनि सांसद छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्