चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, चितवन ।

चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले विहान दिएको जानकारीका अनुसार भरतपुर कोभिड९१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका ११ जना र माडी नगरपालिकाका २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्