न्युज अफ नेपाल, काठमाडौँ ।
काठमाडौँको डिल्लीबजारस्थित कारागार भवन भत्किएको छ । भवनमाथि ट्रान्मिटर ढलेपछि ठुलो विष्फोट भएको जनाइएको छ । कमलपोखरीबाट पुलिसको टोली घटनास्थल पुगेको छ । पूर्ण विवरण आउन बाँकी ।
तस्वीर : दिपेश स्थापीत

प्रतिक्रिया