सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन


न्युज अफ नेपाल, काठमाडौं ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।क्यान्सरले पीडित ३९ वर्षका शेर्पाको मंगलबार बिहान निधन भएको हो ।

काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाहमा गाउँ फर्काइएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।