स्वास्थ्य मन्त्रालयको प्रवक्तामा गौतम


न्युज अफ नेपाल, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट डा. विकास देवकोटालाई हटाइएको छ ।

उनको स्थानमा डा. जागेश्वर गौतमलाई ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ । गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ताको जिम्मेवारी दिइएको छ । यस्तै, डा. देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।