समयानुकूल प्रस्ताव



न्युयोर्क, (एजेन्सी)।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ दूत झँगा जुनले उत्तर कोरिया माथिको अन्तर्राष्ट्रिय नाकाबन्दी खुकुलो पार्न चीन र रसियाले अघि सारेको प्रस्तावना समयानुकूल रहेको बताएका छन्।

केहि दिनअघि मात्र प्योङयाङले आणविक र लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण कार्य रोके पनि आफूमाथि लगाइएको नाकाबन्दीमा कुनै परवर्तन नल्याइकाले अब त्यस नीतिमाथि आफू आबद्ध रहिरहनुको कुनै औचित्य नरहेको निरासा व्यक्त गरेको थियो। यसअघि पनि चीन र रसियाले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा राखेको प्रस्ताव बिना कुनै सहमति तुहिएको थियो।

प्रतिक्रिया दिनुहोस्