आम हडताल



सान्टियागो, (एजेन्सी)।

आम विरोध प्रदर्शन र राष्ट्रव्यापि हडतालको कारण चिलीका थुपैंै्र भाग ठप्प हुन पुगेका छन्। असमानता विरुद्ध राष्ट्रभरि असन्तुष्टि फैलिने क्रम जारी नै रहेको छ। झण्डै एक महिना अघि राजधानी सान्टियागोका मेट्रोको भाडा वृद्धिलाई लिएर विरोध प्रदर्शन शुरू भएको थियो।

यद्यपि उक्त भाडा वृद्धि सरकारले फिर्ता लिइसकेको छ। तर सरकार विरुद्ध आक्रोस पोख्ने प्रदर्शन भने झन ैचर्किंदै गइरहेको छ। यस पछिल्लो हडताललाई विभिन्न उद्योगका मजदुर युनिनहरुले समर्थनजनाएका छन्। चिलीको मुद«ा पनि नराम्ररी अवमुल्यन भएके छ।

 

प्रतिक्रिया दिनुहोस्