नेपाल बराबरीमा 

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
अघिल्ला दुई खेलमा समान ४–० ले हारेको नेपालले एएफसी यू १९ फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम खेलमा बराबरी खेलेको छ। आईतबार इरानको तेहरानको मैदानमा भएको खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो। यसअघि यूएई र इरानसँग हार बेहोरेर नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

Skip This