चौथो चुनाव



म्याड्रिड, (एजेन्सी)।

केहि वर्ष भित्रै स्पेनी जनता चौंथो पटक आम नर्विाचनका लागि मतदानमा उत्रेका छन्। पछिल्लो पटक गत अप्रिलमा सम्पन्न चुनावमा सत्तारुढ सोसिलिस्ट पार्टी (पीएसओई) ले अधिकाँश सिट जिते तापनि बहमत ल्याउन र गठबन्धन सरकार बनाउन असफल भएको थियो। सन् २०१५ देखि स्पेनमा स्थिर सरकार बन्न सकेको छैन।

क्याटोनियाको अस्थिरता र कटर दक्षिणपन्थी भोकस पार्टीको उदयको कारण चुनाव ओझेलमा पर्दै आएको हो। पछिल्लो चुनावपछि सोसिलिस्ट प्रधानमन्त्री पेड्रो समान्चेजले वामपन्थी पोडेमोस पार्टीसँग गरेको गठबन्धन प्रयास असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्