गुप्तचर प्रतिवेदन



लन्डन, (एजेन्सी)।

संयुक्त अधिराज्यमा रुसी हस्तक्षेप सम्बन्धी गुप्तचरिय प्रतिवेदन सार्वजनिक गर्ने कुरामा विवाद सिर्जना भएको छ। समिक्षकले बेलायतको डाउनिंग स्ट्रिटले आगामी चुनावसम्म यस प्रतिवेदनलाई गोप्य नै राख्ने नीति लिएको दावी गरेका छन्।

चान्सलर साजिद जाविदले संसद्को गुप्तचर सुरक्षा समिति (आईएससी )को प्रतिवेदन प्रकासित गर्न समयको कुने समस्या नभएको बताएका छन्। तर सन्डे टाइम्सले यस प्रतिवेदनमा कन्जरभेटिभ पार्टीलाई चन्दा दिने नौजना रुसी व्यापारीको नाम पनि उल्लेख भएकाले डाउनिंग स्ट्रिटमाथि दवाव बढिहरको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्