गोली प्रहार



बग्दाद, (एजेन्सी)।

इराकको पवित्र धार्मिक् शहर कारवालामा आइतवार राति प्दर्शनकारीहरुले इरानी कुटनीतिक नियोगमा आक्रमण गर्दा कम्तिमा तीनजना व्यक्तिको गोली लागेर मृतयु भएको सोमवार सुरक्षाकर्मिहरले पुष्टि गरेका छन्। इराकको आन्तरिक मामिलामा इरानका ेहस्तक्षेप रोकिनुपर्ने माग गरिरहेका प्रदर्शनकारीहरु नियोगका पर्खाल चढ्ने प्रदर्शनहरु मारिएका हुन्।

स्थानिय संचार माध्यमले सुरक्षा फौजले तिनीहरु माथि गोली हानेको दावी गरेको छ। तर अर्को सुत्रले भने अज्ञात समुहले तिनीहरु माथि एककासी गोली हानेको जनाएके छ। त्यसैगरी सोमवार पनि वग्दादमा प्रदर्शनकारी माथि गोली चलेको छ।

 

प्रतिक्रिया दिनुहोस्