वडा नं ६ को जित


नेपाल समाचारपत्र, काठमाडौं।

नागार्जुन नगरपालिका वडा नं ६ को ‘ए’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ।

युथ हसन्टार क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा वडा ६ ‘ए’ ले वडा ९ ‘बी’ लाई ४–० गोलले पराजित गर्यो।

राज पौडेल र निरक खड्काले समान २–२ गोल गरे। हसन्टार फुटबल मैदानमा भएको प्रतियोगिताको अर्को खेलमा हसन्टार ‘ए’ ले ब्राइट स्टार एफसीलाई १–० गोलले हरायो। रोहित दाहालले निर्णायक गोल गरे।

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।