ऐतिहासिक सम्झौता



इस्तानवुल, (एजेन्सी)।

टर्की र रसियाबिच टर्कीसंग जोडिएको सिरियाको सिमा क्षेत्रबाट कुर्दिस फौजलाक्षर्् टाढै राख्ने विषयमा बुधवार एतिहासिक समझौता भएको छ। यसै महिना टर्कीले दक्षिर्णी सिमा क्षेत्रबाट कुर्दिस फौजलाई धपाउन र त्यस स्थानलाई असैनिक नाउन आक्रमण गरेको थियो।

सिरियाका राष्ट्रपति बसार अल असादको समर्थक रहेको रसियाले सिरियामा भएको विदेशी हस्तक्षेप प्रति चिन्ता प्रकट थियो।

अब टर्की र रसियाले संयुक्त रूपमा सिमा क्षेत्रमा गश्ती गर्ने भएको छ। अमेरिकाले अचानक सिरियाबाट आफ्नो फौज फिर्ता लाने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्