मेयरको राजीनामा



जोहान्नेसवर्ग, (एजेन्सी)।दक्षिण अफ्रिकाको ऐतिहासिकरूपमा गोरा जातिको प्रमुख विपक्षी पार्टी डेमोक्रेटिक एलायन्स (डीए) का अत्यन्तै वरिष्ठ राजनेतामध्ये एक जनाले जातीयताको विषयमा पार्टीको नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

हर्मन मासावा सन् २०१६ मा सन् १९९४ यताकै राजधानी जोहान्नेसवर्गको पहिलो गैर एएनसी मेयर बन्न सफल भएका थिए।

उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा असमानतासम्बन्धी बहसमा नश्लको महत्वव नरहेको भन्ने व्यक्तिहरूसँग आफ्नो सहमति हुन नसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्