आगलागिमा मृत्यु



सान्टियागो (एजेन्सी)।चिलीमा चलिरहेको विरोध प्रदर्शनको दाश्रो रात अर्थात आइतवार राजधानी सान्टियागोमा स्थित एउटा सुपरमार्केटमा लागेको आगलागिमा कम्तिमा तीन जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ।

मेयर कार्ला रुविलारले दुइजनाको घटनास्थलमै र अर्कोको अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताएकी छिन्। राष्ट्रपति सेवासियन पिनेराले हाल ैबढाइएको मेट्रो शुल्कदर फिर्ता लिने घोषणा गरिसके पनि त्यहाा विरोध प्रदर्शन जारी रहेको छ।

सरकारले संकटकाल लागु गर्नुका साथै रात्रि कफ्र्यु को घोषणा गरेपछि सडकमा सेना र टैंक तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्