एलए पौडी शुक्रबारदेखि


काठमाडौं, (नेस)। लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १८ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न ६५ विद्यालयका ३ सय २७ खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन्।

विभिन्न ५ उमेर समूहमा ५० स्पर्धामा खेल हुनेछ। दुईदिने प्रतियोगिताका खेल हात्तीवनस्थित आयोजकको पौडी पोखरीमा हुनेछन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।