कोठाबाट करिब १ लाख रुपैयाँ नगद चोरी 



न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने अम्बर बहादुर शाहीको कोठाबाट करिब १ लाख रुपैयाँ नगद आइतबार बेलुका चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्