सिंगापुरसँगको लज्जापद हारसँगै नेपाल टी–२० विश्वकपबाट बाहिरियो


काठमाडौ । आईसीसी टि–ट्वन्टी विश्व कप क्रिकेटको एसिया छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसंग लज्जापद ब्योहोरेको छ ।
सिंगापुरसँगको लज्जापद हारसँगै नेपालको टी–२० विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

आज भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।