काठमाडौं, (नेस)
पोखरामा भएको सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि सञ्जय लामाले जितेका छन्। सञ्जयले हिमालयन गल्फ कोर्समा शुक्रबार २ ओभर ७१ खेल्दै कुल २ सय ७ स्कोर जोडेर उपाधि हात पारेका हुन्। उनले उपाधि दाबेदारी शिवराम श्रेष्ठ र एमेच्योर शुक्रबहादुर राईमाथि २ स्ट्रोकको अग्रता लिएका थिए।











प्रतिक्रिया