मलेसिया: मुद्धा चल्ने



क्वालालम्पुर,(एजेन्सी)
उत्तर कोरियका सर्वोच्च नेता किम जोंग उनका सौतेनी दाजु किम जोंग नामको हत्याका लागि आफुहरुलाई झुक्याएर प्रयोग गरिएको बताउने दुई जना महिला विद्ध मुद्धा चल्न ेभएका ेछ । सिती आइस्याह र दोन थि थुओंग नामक ति दुईलाई गत वर्ष मलेसियाको क्वालालम्पुर विमानस्थलमा जोंग नामको अनुहार प्राणघात नर्भ एजेन्ट भिएक्स दलेको अभियोग लगाइएको थियो ।

तर तिनीहरुले आफुहरुलाई टेलिभिजन प्रान्क भन्दै त्यस घटनामा प्रयोग गरिएको अडान लिँदै आफुहरु हत्याको भागिदार नभएका ेबताएक थिए । यदि दोषि ठहरिएमा तिनीहरुलाई मृत्युदण्ड हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्