नेपाल समाचारपत्र, काठमाडौं ।
भोली १ नम्बर प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । १ नम्बर प्रदेश सरकारले आदिवासी जनजाती दिवसको अवसर पारेर सार्वजनिक विदाको घोषणा गरेको हो ।
केन्द्र सरकारले विदा कटौति गरे पनि प्रदेश नम्बर १ को सरकारले प्रदेशका १४ जिल्लाहरुमा सार्वजनिक विदा दिएको हो। प्रदेश सरकारले यसबारे गरेको निर्णयलाई स्मरण गराउँदै केन्द्रको गृह मन्त्रालय र प्रदेशका सबै जिल्ला प्रशासन कार्यालहरुलाई बोधार्थ दिँदै पत्र पठाएको छ।











प्रतिक्रिया