डा.केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौँ डा. गोविन्द केसका समर्थकहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो डा. गोविन्द केसीका समर्थकहरुले केसीका माग पुरा गर, डा. केसीको मानव अधिकारको सम्मना गर, माफियामुखी ऐन चाहिँदैन लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शन उत्रिएका हुन् ।

हेर्नुहोस विरोध प्रदर्शनका केहि झलकहरु

तस्विरः उज्जोल डंगोल, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्