क्रोसियाले लग्यो बराबरीमा खेल


नेपाल समाचारपत्र, काठमाण्डौँ ।
खेल रोमाञ्चक बन्दै जादा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट पाएको फ्रिकिक प्रहार गर्दा क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेको थियो। जुन आत्मघाती गोल विश्वकपको पहिलो रेकर्ड पनि हो । तर अर्काे गोल भने क्रोसिया द्धारा २८ औँ मिनेटमा ईवान पेरिसिकले गोलको खाता खोल्न सफल भएका छन् ।

गोलको खाता खोल्दै खेल भने बराबरीमा परिनत भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।