विश्वकप: आजको खेल



बेलुका ७ः४५, दक्षिण कोरिया वि. जर्मनी, समूह एफ
स्थानः कजान एरेना, कजान
बेलुका ७ः४५, मेक्सिको वि. स्वीडेन, समूह एफ
स्थानः सेन्ट्रल स्टेडियम, यकाटेरिनबर्ग

राति ११ः४५, सर्बिया वि. ब्राजिल, समूह ई
स्थानः ओत्कृति एरेना, मस्को
राति ११ः४५, स्विट्जरल्याण्ड वि. कोस्टारिका, समूह ई
स्थानः नीज्नी नोभगोरोद स्टेडियम, नीज्नी नोभगोरोद

प्रतिक्रिया दिनुहोस्