सेनेगल १–० को अग्रता



एजेन्सी ।
रसियामा जारी विश्व कप फुटबल प्रतियोगितामा भएको खेलमा पोल्याण्डले आत्मघाती गोल गरेसँगै सेनेगलले अग्रता लिएको छ ।

खेलको ३८ औँ मिनेट जाँदा पोल्याण्डका थियागो रेन्जेल सियोनेकले आत्मघाती गोल गरेका हुन् ।

यससँगै खेलको हाफ समयसम्म सेनेगल १–० गोलले अग्रता लिएको छ ।

खेलको सुरुदेखि निरन्तर रुपमा सेनेगललाई पोल्याण्डले दबावमा राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्