अष्ट्रेलियाविरुद्ध फ्रान्सको पुनः अग्रता


काठमाडौँ ।
रसिया विश्वकप फुटबलमा उपाधिको दावेदार मध्येको एक फ्रान्सले शनिबार अष्ट्रेलियाविरुद्धको खेल जारी छ । ६५ औँ मिनेटको ताजा अवस्थामा दुवैले पेनाल्टीर्फात गोल गर्दै खेल बराबरीमा ल्याएका थिए तर, फा्रन्सले ७९ मिनेटमा गोल गर्दै फ्रान्सले पुनः अग्रता कायम गरेको छ ।

यी दुई टिम अहिलेसम्म ३ पटक आमने–सामने भएका छन् । जसमा दुवै टिमले समान १ जित, हार र बराबरीको नतिजा निकालेको छ । यी दुई टिमबीच पछिल्लोपटक २०१३ मा मैत्रीपूर्ण खेल भएको थियो । जसमा फ्रान्सले ६–० को फराकिलो जित निकालेको थियो । त्यसयता भने यी दुई टिमबीच भेट भएको छैन ।  खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत गोल गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।