पेले रुस नजाने



रियो डी जनेरियो, (एजेन्सी)
ब्राजिल फुटबल संसारका प्रख्यात खेलाडी पेलेले १४ जुनमा हुने फिफा विश्वकपको उद्घाटन समारोहबाट गायब हुनेछन्। स्वास्थ्य खराबीको कारण उनले रुसको यात्रा रद्द गरेका छन्। पेलेका प्रवक्ताले बताएअनुसार पेलेको खुट्टामा केही समस्या रहेकाले रुसमा हुने विश्वकपमा सहभागिता नहुने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्