एकदिवसीय विश्वकप क्रिकेट छनौटको पहिलो खेलमा नेपालले आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दै


काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट छनौटको पहिलो खेलमा नेपालले आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावे घरेलु टोली हो ।

जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा एक बजेपछि हुनेछ । नेपालले तेश्रो पटक विश्वकप छनोट खेल्न लागेको हो । नेपालले एकदिवसीय खेलमा पहिलोपटक टेष्ट मान्यता प्राप्त देशसँग पहिलो पटक खेल्न लागेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।