वलात्कारीलाई मृत्युदण्ड



नयाँदिल्ली, (एजेन्सी)
बालबालिकालाई वलातकार गर्नेहरूलाई अपराध भएको छ महिना भित्र मृत्युदण्ड दिइनुपर्ने एक भारतमा महिला अधिकारका लागि एक प्रभाबशाली अभियन्ताले बताएक्ी छिन्। भारतिय प्रधानमन्त्री नरेन्द« मोदीलाई पत्र लेखेर स्वाती मालिवाल नामक ति अभियन्ताले सो माग गरेकी हुन्। संयोगवश नयाँ दिल्लीमा गुड्दै गरेको बसमा २३ वर्षिया ज्योति सिंह नामक छात्रालाई वलातकारपछि हत्या गरिएको दिनको पाँचौ वार्षिकीको दिन शनिवार उनले सो आवाज उठाएकी हुन्। महिलाका लागि दिल्ली आयोगका अध्यक्ष मालिवालले विगत पाँच वर्ष देखि यस सम्बन्धमा केहि पनि परिवर्तन नभएके बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्