नौसेना प्रमुख बर्खास्त



ब्युनस आयर्स, (एजेन्सी)
गत मनिा दक्षिणी आन्ध्रमहासागरमा बेपत्ता भएको पनडुब्बी फेला नपरेपछि अजेन्टिनाका नौसेना प्रमुखलाई बर्खास्त गरेको छ। अर्जेन्टिनाका रक्षा मन्त्री शुक्रबार राती एमम मासेलो सुरलाई पदबाट हटाएको थियो। एआरए सैन ख्वान नामक पनडुब्बी इलेक्ट्रिक समस्याका कारण पेटागोनियाको तटबा केहि दुरीमा ४४ जना चालक दलका सदस्य सहित बेपत्ता भएको थियो। त्यसको लगत्तै खोजका लािग अन्तराष्टिय स्तरमा अभियान चलाएको भएपनि असफल भएको थियो। चालक दलका सदस्य कोही पनि जीवित हुने सम्भावना नरहेको कारण वचाउ अभियान अन्त्य गरिएका थियो।

प्रतिक्रिया दिनुहोस्