‘प्लेयर अफ द मन्थ’


लियोनल मेसी ला लिगाअन्तर्गत अप्रिल महिनामा प्लेयर अफ द मन्थ घोषित भएका छन्।

उनी स्पेनीस लिगमा दोस्रो पटक महिनाको खेलाडी बनेका हुन्।

बार्सिलोनाका खेलाडीले अप्रिल महिनामा ६ लिग खेलमा ८ गोल गरेका थिए। जसमा रियल मेड्रिडविरुद्ध विजयी गोल पनि सामेल थियो

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।