फुटबल महोत्सव सुरु



काठमाडौं, (नेस)। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ शंगशालामा शनिबारदेखि फुटबल महोत्सव सुरु भएको छ ।

महोत्सवमा सानका विभिन्न टिमसहित १९ टिम सहभागी छन् । विद्यार्थीलाई विभिन्न खेल मार्फत खेलकुदप्रति आकर्षण जगाउने र प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । राखेप सदस्य–सचिव केशवकुमार विष्टले महोत्सवको एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्