लाइसेन्स लिन नयाँ नियम



काठमाडौं, २१ पुस ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनको लागि नयाँ नियम लागु भएको छ । यो नियम चारपाङग्रे सवारीको हकमा हो ।

बाग्मती यातायात व्यवस्था कार्यालयले चारपाडग्रे सवारीको लागि आठ आकारमा पहिला लिने परीक्षण अहिले परिर्वतन गरेर पहिलो चरणमा टी आकारबाट लिन थालेको हो।

टी आकार पास गरेपछि मात्र आठ आकारमा र त्यसपछि यु टर्न, एच र आर आकारमा ड्राइभिङ टेस्ट दिनुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्