नेपाल समाचारपत्र, बैतडी। बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन्। २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्य लिई निर्माण कार्य शुरू गरिएको भए पनि विमानस्थल अझै कालोपत्रे हुन
नेपाल समाचारपत्र, बैतडी। डिलाशैनी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने भएको छ। स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई वार्षिक दशहजार भत्ता दिने गरी बजेट विनियोजन भएको गाउँपालिकाका
विनोद सिंह विष्ट, बैतडी। बैतडीमा प्रथम चौमासिकमा प्रदेश सरकारका कार्यालयको विकास खर्चको स्थिति निराशाजनक रहेको छ। प्रथम चौमासिकमा प्रदेश सरकार मातहत रहेका कार्यालयहले कुल विकास बजेटको ४.६७ प्रतिशत मात्रै खर्च
बैतडी, (नेस)। बैतडीको पाटनका महिलाहरूले लैगिंकहिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा देउडा खेल आयोजना गरेका छन्। पाटनमा आयोजना गरिएको देउडा कार्यक्रममा महिलाहरूले लैगिंकहिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिक सचेत हुनुपर्नेमा
बैतडी, (नेस)। बैतडी प्रहरीले १ सय ४९ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा उक्त हातहतियार
विनोद सिंह विष्ट, बैतडी। गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक ५ गते छानबिन समिति गठन गर्यो। सहायक प्रमुख
नेपाल समाचारपत्र, बैतडी। करिब ३ दशकदेखि निर्माण कार्य शुरू भएको बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम चालू आर्थिक वर्षमा सकिने भएको छ। पाटनदेखि पञ्चेश्वरसम्मको ६५ किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्रै
विनोद सिंह विष्ट, बैतडी। मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नमुना मतदानको आयोजना गरिएको छ। उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौंडी नगरपालिका–४ मा नमुना मतदानको आयोजना गरिएको
बैतडी, (नेस)। बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट, भुइसा ओराडका ४२ वर्षीय हरिदत्त भट्टको उपचारमा समस्या भएको छ। गएको कात्तिक १२ गते घरनजिकै महाकाली राजमार्गमा गम्भीर घाइते अवस्थामा भेट्टिएका भट्टको हाल
बैतडी, (नेस)। मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्की रहेकी छन्। मरेको कुखुराको मासु खाँदा एकै परिवारका
विनोद सिंह विष्ट, बैतडी। बैतडीको पाटन नगरपालिका–३ स्थित वनारसी धाममा विश्वनाथ ज्योतिर्लि· स्थापनाका लागि काम अघि बढाइएको छ। ज्योतिर्लि· स्थापनाका लागि बनाइने मन्दिरको प्रारम्भिक नक्सा तयार पारिएको वनारसी विश्वनाथ धाम
बैतडी, (सीमा)। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो।
बैतडी, (नेस) बैतडीका ७ ओटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा सञ्चालन
नेपाल समाचारपत्र, बैतडी। आगामी मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया
बैतडी, (नेस)। सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा भएका क्षेत्रहरूमा पर्यटन पूर्वाधार
विनोद सिंह विष्ट, बैतडी । वि स २०६८ सालमा बैतडीकी बालिका पूजा बोहरामाथी सामूहिक बलात्कार भयो। एसएलसीको परिक्षा दिनको लागी आफ्नो ठुलबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९
विनोद सिंह विष्ट, बैतडी । बैतडीका ८४ वडा मध्ये ७२ वडा सचिव विहिन भएका छन् । वडाहरुमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको शिवनाथ
बैतडी, (नेस) । बैतडीको दोगडाकेदारमा सम्पन्न रामलीला ज्ञान महोत्सववाट ४ लाख बढी रकम संकलन भएको छ। रामलीला ज्ञान महोत्सवका संयोजक दानबहादुर कार्कीकाअनुसार कुल ४ लाख ३९ हजार संकलन भएको हो।महोत्सवको
नेपाल समाचारपत्र, बैतडी। विपद् न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो परिसरमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ। चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र
बैतडी, (नेस)। स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन्।मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजारा एक्कासि